Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल

    आज एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।



    एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी उनी पार्टी प्रवेश गर्न लागेको बताइएको छ । खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।



    प्रहरीमा बहालमा रहँदा खनालको निकै लोकप्रियता रहेको थियो । खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार