Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • एमाले प्रवेश गर्न पार्टी कार्यालय पुगे पूर्वप्रहरी महानिरीक्षक खनाल

    एमाले प्रवेश गर्न पार्टी कार्यालय पुगे पूर्वप्रहरी महानिरीक्षक खनाल

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 672
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्न ललितपुरस्थित पार्टी कार्यालय पुगेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आइजीपी खनाललाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।



    बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटेपछि खनाल एमाले प्रवेश गर्न तयार भएका हुन् ।



    ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार