Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ पल शाहको मुद्दामा नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठ

    यस्तो छ पल शाहको मुद्दामा नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

    नाबालिग गायिकामाथि बलत्कार गरेको आरोप लागेर सफाइ पाएका तर बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएका शाहको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको हो ।



    जिल्ला अदालत नवलपुरले भदौ २१ गते पुर्पक्षका लागि थुनामा रहेका उनलाई साढे २ वर्ष कैद र क्षतिपूर्ति भराउने फैसला गरेको थियो।



    नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाह बाल यौन दुरुपयोगको मुद्दामा ठहर गर्दै पीडितलाई १० लाख क्षतिपुर्ति र २५ हजार जरिवाना गरेको थियो ।

    उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन रहेको छ ।

    यस्तो छ फैसलाको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार