Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्नातक पास गरेपछि मात्र बिहे गर्ने किशोरीलाई एक लाख पुरस्कार !

    स्नातक पास गरेपछि मात्र बिहे गर्ने किशोरीलाई एक लाख पुरस्कार !

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 639
    SHARES

    सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक पास गरेर मात्रै बिहे गर्ने किशोरीहरुलाई एक लाख पुरुस्कार दिने भएको छ ।

    गाउँपालिकामा जनजातीहरुको धेरै बसोबास रहेको र चेतनाको कमीका कारण उमेर नपुगी बिहे गर्ने प्रचलन भएका कारण त्यसलाई रोक्न गाउँपालिकाले यस्तो नीति ल्याएको हो ।



    गाउँपालिका अध्यक्ष विमर्श मुक्तानका अनुसार मरिण गाउँपालिकामा जनजातीको बाहुल्यता रहेको छ ।



    ‘तर उनीहरुमा चेतनाको कमी छ,’उनले भने,’उच्च शिक्षा हासिल गर्ने छात्राहरुको कमी छ । उनीहरुको शिक्षामा प्रोत्साहन होस् भनेर यो कार्यक्रम ल्याइएको हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार