Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता जस्तो संवेदनशील विषयमा असंवैधानिक कदम चालियो : गृहमन्त्री खाँण

    नागरिकता जस्तो संवेदनशील विषयमा असंवैधानिक कदम चालियो : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 681
    SHARES

    भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता जस्तो संवेदनशील विषयमा पनि प्रहार भएको बताएका छन् ।

    रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै खाँणले यस्तो बताएका हुन् ।



    उनले भने, ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ ।’



    उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार