Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्व पर्यटन दिवसको अवसरमा गृहमन्त्री खाँणद्धारा विदेशी पर्यटकलाई स्वागत

    विश्व पर्यटन दिवसको अवसरमा गृहमन्त्री खाँणद्धारा विदेशी पर्यटकलाई स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 639
    SHARES

    काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँणले स्वागत गरेका छन् ।

    क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।



    विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ ।



    यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार