Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • उमेदवार छनोट गर्न एमालेको सचिवालय बैठक बस्दै

    उमेदवार छनोट गर्न एमालेको सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 744
    SHARES

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

    बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो । बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।



    तर, यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।



    उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । यस्तै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार