Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

    पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 858
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजया दशमीमा आफ्ना सुभेच्छुक तथा शुभचिन्तक (सर्वसाधारण)लाई टीका नलगाउने भएका छन्।

    पछिल्लो समय स्वास्थ्य प्रकोपका रुपमा विकसित भएको डेंगुले जनजीवन आक्रान्त पारेको भन्दै ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएका हुन्।



    शाहले यस वर्षको दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने उनको पनि उनको सचिवालयले जानकारी दिएको छ।



    शक्तिपीठको दर्शन नगरेपनि शाहले निवासमै पूजाअर्चना गरी भक्तिभाव राख्ने पाठकको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार