Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • समानुपातिकको बन्दसूचीबाट १२ बजेसम्म नाम फिर्ता लिन सकिने

    समानुपातिकको बन्दसूचीबाट १२ बजेसम्म नाम फिर्ता लिन सकिने

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 852
    SHARES

    काठमाडौं । म‌ंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको संशोधित बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज १२ बजेभित्र नाम फिर्ता लिन पाउने छन्।

    उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिन सक्ने छन् ।



    आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ ।



    संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार