Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिके राउतद्धारा सप्तरी-२ बाट उम्मेदवारी दर्ता

    सिके राउतद्धारा सप्तरी-२ बाट उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 669
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।



    उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र



    लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार