Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी

    जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 327
    SHARES

    वीरगञ्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

    हिजो वीरगञ्जमा सुरु भएको बैठकमा अध्यक्ष राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भूमिकाका विषयमा ब्रिफिङ गरेका थिए ।



    बैठकमा पार्टीको आगामी कार्यनीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिनेछ ।



    बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार