Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • रुसलाई रोक्न पर्याप्त सहयोग गर्न जी सेभेनसँग जेलेन्स्कीको आग्रह

    रुसलाई रोक्न पर्याप्त सहयोग गर्न जी सेभेनसँग जेलेन्स्कीको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 648
    SHARES

    एजेन्सी । धनी राष्ट्रहरूको समूह जी-७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन दिएका छन् ।

    सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले ‘जतिञ्जेल लाग्छ त्यतिञ्जेल’ सहयोग गर्ने बताएका हुन् ।



    मंगलबार आकस्मिक भर्चुअल कुराकानी गर्दै जी सेभेन नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताए ।नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा रहने बताएको छ ।



    यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी-७ नेताहरूलाई रुसलाई रोक्न पर्याप्त हवाई रक्षा सामर्थ्य उपलब्ध गराउन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार