Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहविरुद्ध मुद्दाको पेसी तेस्रोपटक स्थगित

    पल शाहविरुद्ध मुद्दाको पेसी तेस्रोपटक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 849
    SHARES

    तनहुँ । नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी तेस्रोपटक पनि स्थगित भएको छ ।

    जिल्ला अदालत तनहुँमा बुधबारका लागि तोकिएको पेसी आसन्न निर्वाचनको तयारीका कारण स्थगित भएको हो ।



    जिल्ला अदालतका न्यायधीश मुख्य निर्वाचन अधिकृत र सरकारी वकिल तनहुँ–२ को निर्वाचन अधिकृतका रुपमा खटिएका छन् ।



    यसअघि असोज २ र भदौ १५ गते पनि पेसी स्थगित भएको थियो । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार