Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साउदीले युक्रेनलाई चार सय मिलियन डलर सहायता दिने

    साउदीले युक्रेनलाई चार सय मिलियन डलर सहायता दिने

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 750
    SHARES

    एजेन्सी । साउदी अरेबियाले युक्रेनलाई चार सय मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

    साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् ।



    युद्ध अन्त्यका लागि युवराजले मध्यस्थता प्रयास जारी राख्न र डि-एस्केलेसनमा सहयोग



    गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरुमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार