Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटना

    कांग्रेस उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटना

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 639
    SHARES

    स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको हो ।



    गुरुङले ट्विटमा भनेका छन्, ‘सामन्य दुर्घटनाः कालिगण्डकी-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं।’



    उनले यसलाई सामान्य दुर्घटना भनेका छन् । मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन्। उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार