Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 975
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ४ सय ३५ पिसिआर परीक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप ४८ संक्रमित कोरोनामुक्त भएका छन् ।



    हाल नेपालमा ७ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार