Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालेन शाह र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता

    बालेन शाह र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ ।

    नेपालस्थित कतार दूतावासले आयोजना गरेको विश्वकप कतार २०२२ को काउन्टडाउन कार्यक्रममा उनीहरुबीच भेट भएको हो ।



    हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार