Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टी-२० विश्वकपमा आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द

    टी-२० विश्वकपमा आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द

    अनलाइन नेपाल
  • शुक्रबार, ११ कार्तिक २०७९
  • 867
    SHARES

    एजेन्सी । अष्ट्रेलियामा जारी टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ ।

    मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् ।



    तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ ।



    समान अंक रहेको न्युजिल्याण्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तानले ३ खेलबाट २ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार