Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • टी–२० विश्वकप छनोट : नेपालको शानदार जित, सिंगापुर ८ विकेटले पराजित

    टी–२० विश्वकप छनोट : नेपालको शानदार जित, सिंगापुर ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 852
    SHARES

    काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटअन्तर्गत नेपालमा जारी खेलमा नेपालले सिंगापुरमाथि जित हात पारेको छ । टियू क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

    सिंगापुरले टस जितेर दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ विकेटको क्षतिमा १६.४ ओभरमा उक्त रनको लक्ष्य प्राप्त गरेको हो ।



    नेपालका लागि कुशल भुर्तेल ७४ रनमा आउट हुँदा आशिफ शेख २७ रनमा आउट भएका थिए । नेपालका लागि कप्तान रोहित पौडेल ३५ रन बनाए भने कुशल मल्लले १ बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार