Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा

    राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 726
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् ।

    आइतबार काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् ।



    सोही अवसरमा सर्वसाधारणले पनि छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् ।



    छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार