Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी–२० विश्व कप : अष्ट्रेलियाको दोस्रो जित, आयरल्यान्ड पराजित

    टी–२० विश्व कप : अष्ट्रेलियाको दोस्रो जित, आयरल्यान्ड पराजित

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 720
    SHARES

    BRISBANE, AUSTRALIA - OCTOBER 31: Mitchell Starc of Australia celebrates with team mates after taking the wicket of George Dockrell of Ireland for a duck during the ICC Men's T20 World Cup match between Australia and Ireland at The Gabba on October 31, 2022 in Brisbane, Australia. (Photo by Chris Hyde-ICC/ICC via Getty Images)

    काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले आयरल्यान्डलाई पराजित गरेको छ ।

    सोमवार ब्रिस्बेनमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।



    अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो जित निकाल्दै सेमिफानल पुग्ने सम्भावना पनि जिवित राखेको छ ।



    प्रतियोगितामा चौथो खेल खेलिरहेको अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको हो ।

    अष्ट्रेलियाले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड १८ दशमलब १ ओभरमा १३७ रनमा अलआउट भयो ।

    जितसँगै अस्ट्रेलिया चार खेलमा पाँच अङ्कसहित समूह १ को दोस्रो स्थानमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार