Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • टी–२० विश्वकप : नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई दियो १५९ रनको लक्ष्य

    टी–२० विश्वकप : नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई दियो १५९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 732
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई १५९ रनको रक्ष्य दिएको छ ।

    अस्ट्रेलियाको एड्लेइड ओभलमा भएको सुपर १२ को खेलमा नेदरल्यान्डसले ४ विकेट गुमाएर १५८ रन बनायो ।



    नेदरल्यान्डसका लागि कोलिन एकर्म्यानले सर्वाधिक ४१ रन बनाए । यस्तै, स्टेफन माइबर्गले ३७, टम कूपरले ३५ र म्याक्स ओ’डोडले २९ रन बनाए ।



    यस्तै, दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई तथा एन्रिक नोर्ट्ज र एइडेन मार्क्रमले एक–एक विकेट लिए । अहिले दक्षिण अफ्रिका जवाफी व्याटिङ् गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार