Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • टी–२० विश्वकप : फाइनलका लागि आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

    टी–२० विश्वकप : फाइनलका लागि आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् ।

    खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ ।



    आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।



    यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार