Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ ।

    १६ कम्पनीको ३ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार