Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 519
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ ।

    ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३० पटक कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ ।



    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार