Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 510
    SHARES

    काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ ।

    ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो ।



    यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार