Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 576
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ । यससँगै सूचक २१६५.७० अंकमा आएको छ ।

    ३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार