Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ ।

    ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो ।



    १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार