Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड पत्नी सीताको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

    प्रचण्ड पत्नी सीताको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

    स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज विहान ललितपुरस्थित मेडिसिटि अस्पताल भर्ना गरिएको हो।



    गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो।



    उनी लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार