Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विप्लव र प्रकाण्डद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

    विप्लव र प्रकाण्डद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 525
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए ।



    नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।



    सीताको गएको बुधबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार