Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग साउथह्याम्पटन पराजित

    इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग साउथह्याम्पटन पराजित

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 756
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले छैठौं जित निकालेको छ ।

    गए राति एनफिल्डमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हराएको हो ।



    लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो एक गोल र डार्विन नुनेजले दुई गोल गरे । यस्तै साउथह्याम्पटनका तर्फबाट चे एडम्सले गोल गरे ।



    जितसँगै लिभरपुलले १४ खेलमा २२ अंक जोडेर छैठौं स्थानमा छ। यता, साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार