Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इस्तानबुलमा बिस्फोट हुँदा चार जनाको मृत्यु, कम्तिमा ३८ जना घाइते

    इस्तानबुलमा बिस्फोट हुँदा चार जनाको मृत्यु, कम्तिमा ३८ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । इस्तानबुलको ऐतिहासिक तथा व्यस्त इस्तिकलाल स्ट्रिटमा भएको विस्फोटमा हताहती हुँदा चार जनाको मृत्यु भएको छ ।

    विस्फोटमा मर्नेको संख्या चार पुगेको र झन्डै ३८ जना घाइते भएको सहरका गभर्नर अली यरलिकायाले जनाएका छन् ।



    विस्फोटको कारण एकिन नभएकोले इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ ।



    छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका संचार निर्देशकले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार