Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • केरलास्थित प्रार्थनासभामा बम विस्फोट हुँदा एकको मृत्यु, कयौँ घाइते

    केरलास्थित प्रार्थनासभामा बम विस्फोट हुँदा एकको मृत्यु, कयौँ घाइते

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा विस्फोट भएको छ ।

    कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भएका हुन् ।



    सो विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले जनाएको छ ।



    अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो । अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार