Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इन्डोनेसियाको एक कोइला खानीमा विस्फोट हुँदा ९ जनाको मृत्यु

    इन्डोनेसियाको एक कोइला खानीमा विस्फोट हुँदा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भएको छ।

    विस्फोटमा अन्य दुईजना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार