Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युक्रेनमा रूसी आक्रमणको जी-२० सम्मेलनमा भर्त्सना

    युक्रेनमा रूसी आक्रमणको जी-२० सम्मेलनमा भर्त्सना

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 636
    SHARES

    काठमाडौं । इन्डोनेसियामा जारी जी-२० राष्ट्रको सम्मेलनले युक्रेनमा रूसको आक्रमणको भर्त्सना गरेको छ ।

    सम्मेलनमा सहभागी अधिकांश राष्ट्रका प्रतिनिधिले रूसका कारण युक्रेनमा आर्थिक तथा मानविय संकट उत्पन्न भएको भन्दै भर्त्सना गरेका हुन् ।



    जी-२० मा रूसको प्रतिनिधित्व विदेश मन्त्री सर्गेई ल्याभ्रोभले गरेका छन् । सम्मेलनले रूस-युक्रेन युद्धका कारण उत्पन्न खाद्य संकटलाई प्रमुख एजेण्डा बनाएको छ ।



    सोमबार सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सि चिनफिङसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार