Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

    गृहमन्त्री खाणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री  बालकृष्ण खाणविरुद्ध परेको उजुरी निर्वाचन आयाेगले तामेलीमा राख्ने निर्णय गरेको छ।

    खाणविरुद्ध बहुविवाह गरेको भन्दै कात्तिक २३ मा आयाेगमा उजुरी परेको थियो।



    नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजूरी परेको थियो।



    उजुरी तथ्यपरक नभएको र क्षेत्र अधिकार बाहिर रहेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ।

    यसैगरी, आयाेगले नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध परेकाे उजुरी पनि तामेलीमा राखेकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार