Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसद्वारा युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला

    रुसद्वारा युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेनसी । रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला जारी राखेको छ ।

    हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति पुगेको हो ।



    मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।



    यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चारमहिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार