Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एन्फा उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    एन्फा उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दावा लामाले पाएका छन् ।

    अध्यक्ष पंकजविक्रम नेम्वाङ फिफा विश्वकप २०२२ को उद्घाटन समारोहमा सहभागी हुन कतार जान लागेकाले लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।



    पत्र अनुसार लामाले आजदेखि मंसिर ६ गतेसम्म कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।



    फिफा विश्वकप फुटबल मंसिर ४ गतेबाट सुरु हुनेछ ।

    हेर्नुहोस्, पत्र :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार