Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अछामको एक मतदान केन्द्रको गेटमा शङ्कास्पद वस्तु फेला

    अछामको एक मतदान केन्द्रको गेटमा शङ्कास्पद वस्तु फेला

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    अछाम । अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ ।

    बिहान ३/४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो ।



    मतदान केन्द्रमा रहेको उक्त उक्त शङ्कास्पद बस्तु डिस्पोजको तयारी भइरहेको प्रहरीले जनाएको छ ।



    डिस्पोजका लागि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार