Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुल्मीको अर्बेनीमा पुनः मतदान हुने

    गुल्मीको अर्बेनीमा पुनः मतदान हुने

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 1.2K
    SHARES

    गुल्मी । गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ ।

    मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।



    त्यस्ता मत पत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन:मतदान अधिकृतसहितको टोली पठाएर पुन मतदान गर्ने बताइएको छ ।



    त्यस मतदान केन्द्रका दिउँसो साढे २ बजेको समयसम्म मतदान चलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार