Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु

    पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 708
    SHARES

    नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान गरिएके छ ।

    सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो ।



    देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो ।



    कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार