Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • स्याङ्जामा एमाले-माओवादी कार्यकर्ताबीच झडप,मतदान स्थगित

    स्याङ्जामा एमाले-माओवादी कार्यकर्ताबीच झडप,मतदान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 930
    SHARES

    स्याङजा । एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।

    झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको हो ।



    झडपले मतदान सुचारू हुन सकेको छैन ।



    मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार