Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जित, काठमाडौं-८ मा विराजभक्त विजयी

    राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जित, काठमाडौं-८ मा विराजभक्त विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 696
    SHARES

    काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

    योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ ।



    उनी १० हजार १ सय ५ मतले विजयी भएका हुन् । उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन् ।



    नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन् ।

    निर्वाचित विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार