Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ

    खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 333
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन् ।

    पोखरा रङ्गशालाको आज निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।



    उनले सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे ।



    राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार