Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • रास्वपा संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ

    रास्वपा संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् ।

    बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो ।



    उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।



    रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार