Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्घाखाँचीमा एमाले उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै

    अर्घाखाँचीमा एमाले उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 561
    SHARES

    काठमाडौं । अर्घाखाँचीमा जारी मतगणनामा नेकपा एमाले उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् ।

    मत गणना अन्तिम चरणमा पुगेका बेला रायमाझीले अग्रता कायमै राखेका हुन् ।



    सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रायमाझीले २३ हजार ७२७ मतसहित अग्रता कायम गर्दा कांग्रेसकी पुष्पा भुसालले २१ हजार ६६४ मतले पछ्याइरहेकी छन् ।



    रायमाझी र भुसालको मतान्तर २ हजार ६३ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार