Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरण

    अदालतको आदेशसँगै टोपबहादुरको सांसद पद निलम्बन

    अदालतको आदेशसँगै टोपबहादुरको सांसद पद निलम्बन

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो ।



    प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ ।



    नेकपा एमालेले भने यसअघि नै सचिव पदबाट टोपबहादुरलाई निलम्बन गरिसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार