Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सोविता गौतम भन्छिन्- देशमा परिवर्तनको सुरुवात भइसक्यो, कोहि नेपाली आत्तिनु पर्दैन

    सोविता गौतम भन्छिन्- देशमा परिवर्तनको सुरुवात भइसक्यो, कोहि नेपाली आत्तिनु पर्दैन

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 510
    SHARES

    काठमाडौं । काठमाडौं –२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् ।

    बुधबार प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।



    उनले अब देशमा परिवर्तको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।



    उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् ।

    गौतमले जनताले जित नभएर जिम्मेवारी सुम्पिएको बताएकी छन्।

    गौतम १५ हजार २ सय २९ मतसहित निर्वाचित भएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार