Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • दार्चुलामा दिलेन्द्र बडू ४८ मतले अघि, पछ्याउँदै ठगुन्ना

    दार्चुलामा दिलेन्द्र बडू ४८ मतले अघि, पछ्याउँदै ठगुन्ना

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 654
    SHARES

    दार्चुला । दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाको टक्कर छ।

    अहिलेसम्मको मतपरिणामअनुसार ४८ मतले बडू अघि छन्।



    यहाँ मतगणना जारी छ। बडूले १३२३० मत र ठगुन्नाले १३१८२ मत ल्याएका छन्।



    यहाँ कांग्रेस र एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार