Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित

    दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1K
    SHARES

    दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।

    बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।



    उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाए ।



    ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार